गाडीको टायर पड्किँदा विराटनगरमा भारतीय नागरिकको मृत्यु « Khabarhub

गाडीको टायर पड्किँदा विराटनगरमा भारतीय नागरिकको मृत्यु


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मोरङको विराटनगर महानगरपालिका-१३ गाडी पन्चर भएको टायर बनाउने क्रममा टायर पड्किँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत समस्तीपुर घर भई सोही ठाउँ बस्दै आएका २५ वर्षीय मोहम्द हैदर छन् ।

गाडीको पुरानो टायरमा हावा हालिरहेको अवस्थामा उक्त टायर पड्किएर टायरमा रहेको फलामको रिङले हैदरलाई चोट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्याल मोरङले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ६ : ४८ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल