धादिङमा एम्बुलेन्स दुर्घटना « Khabarhub

धादिङमा एम्बुलेन्स दुर्घटना


१७ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङमा बुधबार साँझ एम्बुलेन्स दुर्घटना भएको छ ।

धादिङबेसीबाट साङ्कोङतर्फ जाँदै गरेको जिल्ला अस्पतालको बा २ झ २२७७ नम्बरको एम्बुलेन्स बुधबार साँझ दुर्घटना भएको प्रहरीले जानकारी दिएको हो ।

सदरमुकामबाट जाँदै गरेको एम्बुलेन्स  नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पशुपति मन्दिर नजिक कै दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको एम्बुलेन्समा चालक मात्र रहेको र उनी पनि सुरक्षित रहेको एम्बुलेन्स चालक संघका अध्यक्ष भेषराज ठकुरीले जानकारी दिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७७, बुधबार  ७ : १६ बजे

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको