विहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा « Khabarhub

विहानैदेखि मुलुकका विभिन्न स्थानमा वर्षा


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज विहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा वर्षा भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू-भागमा बनेको निम्न चापिय रेखाको प्रभावले वर्षा भइरहेको जनाएको छ ।

महाशाखाले आइतबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली  र पर्सी (आइतबार) सम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ ।

आगामी २४ घण्टासम्म देशका केही भू-भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ६ : २९ बजे

धार्मिक स्वतन्त्रताको व्याख्यासहित देउवाले भने, ‘म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आइतबार काठमाडौंको

रुससँगको सम्बन्धको भविष्यप्रति किम आशावादी

प्योङयाङ– उत्तर कोरियाली नेता किम जोङ–उनले रुससँगको सम्बन्धको भविष्यप्रति आफू

विभिन्न स्थानबाट लागूऔषधसहित २५ जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले कास्की, मोरङ, सुनसरी, बर्दिया,

भारी वर्षाले पूर्वी जापानमा जनजीवन प्रभावित, नौ जनाको मृत्यु

टोकियो– पूर्वी जापानमा परेको भारी वर्षाका कारण नौ जनाको मृत्यु

‘शिक्षामा बौद्धिक बहस आवश्यक छ’

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको रूपान्तरणका लागि शिक्षा क्षेत्रमा बौद्धिक बहस