जय जय नेपाल सार्वजनिक (भिडियो) « Khabarhub

जय जय नेपाल सार्वजनिक (भिडियो)


१५ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत ‘जय जय नेपाल’ सार्वजनिक भएको छ ।

सत्यराज आचार्य, स्वरुपराज आचार्य, प्रविशा अधिकारी, प्रताप दास र विपिन घिमिरेको स्वरमा रहेको यो गीत अशोक शेरचनले लेखका हुन् ।

युट्युवबाट सार्वजनिक गरिएको यो गीतमा ‘हामी नेपाली हुनुमा गर्व गर्छौ । हाम्रो प्यारो देश नेपाल । यही नेपाल रहे आफूलाई नेपाली भन्न पाइन्छ,’ भन्ने गीतको शब्दलाई दर्शक स्रोताले मन पराएका छन् ।

यो राष्ट्रिय गीतको म्युजिक भिडियोमा प्रदीप खड्का, नीति शाह बालकलाकार आरिहन पौडेल र निभान चन्दले अभिनय गरेका छन् ।

हेर्नुहोस् भिडियो

https://www.youtube.com/watch?v=HXBa832W_nQ

प्रकाशित मिति : १५ असार २०७७, सोमबार  १२ : ५८ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।