इटालियन सिरि ए : नापोलीविरूद्ध इन्टर मिलानको सहज जीत « Khabarhub

इटालियन सिरि ए : नापोलीविरूद्ध इन्टर मिलानको सहज जीत


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलानले सहज जीत हात पारेको छ ।

मंगलबार राति भएको खेलमा इन्टरले नापोलीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इन्टरलाई जीत दिलाउन डानिलो डीएम्ब्रोसियो र लाउटरो मार्टिनेजले एकएक गोल गरे ।

खेलको ११औं मिनेटमा डानिलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७४औं मिनेटमा मार्टिनेजले गोल गर्दै टोलीलाई २-० को जीत दिलाए ।

जीतसँगै दोस्रो स्थानको इन्टरले ३७ खेलमा ७९ अंक जोडेको छ । नापोली भने ५९ अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : ४९ बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई