प्रतिनिधिसभा सदस्यमा लीलादेवी सिटौलाले लिइन सपथ « Khabarhub

प्रतिनिधिसभा सदस्यमा लीलादेवी सिटौलाले लिइन सपथ


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्यको रिक्त पदमा निर्वाचित लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

सिटौलालाई आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।

संघीय समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेपछि रिक्त रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको खसआर्य महिलाको सूचीबाट दुई दिनअघि लीलादेवी सिटौला निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : ५६ बजे

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

एजेन्सी– बङ्गलादेशको एक अदालतले पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ