प्रतिनिधिसभा सदस्यमा लीलादेवी सिटौलाले लिइन सपथ « Khabarhub

प्रतिनिधिसभा सदस्यमा लीलादेवी सिटौलाले लिइन सपथ


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभा सदस्यको रिक्त पदमा निर्वाचित लीलादेवी सिटौलाले पद तथा गोपनीयताको सपथ लिएकी छन्।

सिटौलालाई आज प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सपथ ग्रहण गराएका हुन्।

संघीय समाजवादी पार्टीले सरिता गिरीलाई कारबाही गरेर पार्टीबाट निष्कासन गरेपछि रिक्त रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको खसआर्य महिलाको सूचीबाट दुई दिनअघि लीलादेवी सिटौला निर्वाचित भएकी थिइन्।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  २ : ५६ बजे

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्ड सार्वजनिक

काठमाडौं– एनएमबि बैंकले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

कांग्रेस, एमालेदेखि रास्वपासम्म विद्रोह : कहाँ कहाँ पर्‍यो बागी उम्मेदवारी ?

काठमाडौं- फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको निर्वाचनमा मंगलबार

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते