एआईजीमा बढुवा भएका शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

एआईजीमा बढुवा भएका शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको एआईजीमा बढुवा भएका निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दुवैलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी बढुवा सिफारिसमा परेका शाही र कार्कीलाई एआईजीमा बढुवाको निर्णय गरेको थियो।

दुवैलाई आज दर्ज्यानी चिन्हसँगै पदस्थापन पनि गरिएको छ। एआईजी शाहीलाई प्रहरीको मानव श्रोत एवं प्रशासन विभागको प्रमुखमा र कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ५ : २८ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह