आर्सनलमाथि लिभरपुलको जीत « Khabarhub

आर्सनलमाथि लिभरपुलको जीत


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इङलिश प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुलले लगातार तेस्रो जीत हासिल गरेको छ ।

गएराति भएको खेलमा लिभरपुलले आर्सनललाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जीत दिलाउन साडियो माने आन्ड्रीयू रोबेर्टसन र डिओगो जोटाले एक एक गोल गरेका थिए । वोल्भरहम्पटनबाट लिभरपुल आएका पोर्चुगिज विंगर जोटाले लिभरपुलका लागि डेभ्यु खेलमा नै गोल गरेका छन् ।

त्यस्तै आर्सनलका लागि अलेक्जेन्डर लकाजेटेले एक गोल गरे । यो जीतपछि लिभरपुलले यस सिजनका तीनै खेल जितेर ९ अंक हासिल गर्दै लिगको दोस्रो स्थानमा रहेको छ ।

आर्सनलले यसअघि लगातार दुई खेलमा जीत हासिल गरे पनि गएराति भने हार बेहोर्‍यो ।

अब शुक्रबार राति इएफएल कपको अन्तिम १६ को खेलमा लिभरपुल र आर्सनल फेरि भिड्ने आमनेसामने हुनेछन् ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  ६ : ३० बजे

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको

व्यावसायिक कुखुरापालनप्रति आकर्षण बढ्दै

बागमती– मकवानपुरमा व्यावसायिक कुखुरापालनतर्फ आकर्षण बढ्दै गएको छ । कमानेबाट