आराम नगर्ने मुटुका १५ रोचक तथ्य | Khabarhub Khabarhub

आराम नगर्ने मुटुका १५ रोचक तथ्य


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुटु, शरीरको सबैभन्दा महत्वपूर्ण अंग । स्वस्थ मुटुले मानिसलाई मजबदु बनाउँछ भने मुटुमा समस्या आए जीवन ने धरासयी बन्छ ।

आज विश्व मुटु दिवसमा थाहा पाउनुहोस मुटुबारेका १५ रोचक तथ्य

१. पुरु शरीरमा मुटुमात्र यस्तो अंग हो जो कहिल्यै आराम गर्दैन ।
२. भर्खर जन्मेको बच्चाको शरीरमा एक कप बराबर रगत हुन्छ ।
३. एक वयस्क मानिसको शरीरमा साढे ५ लिटर रगत हुन्छ ।
४. एक सामान्य व्यक्तिको मुटु एक मिनेटमा ७२ पटक धड्किन्छ ।
५. पुरुषको मुटुको तौल औसत ३०० ग्राम र महिलाको २५० ग्रामसम्म हुन्छ ।
६. मुटुले करिब ७५ ट्रिलियन कोशिकालाई रगत पुर्याउने काम गर्छ ।
७. पुरुषको तुलनामा महिलाको मुटु अति छिटो धड्किन्छ
८. सातामा ३ पटक यौन सम्बन्ध राख्नेहरुमा हर्ट अट्याकको सम्भावना कम हुन्छ ।
९. यौनक्रियाका बेला हर्ट अटयाक हुने संभावना अत्यन्त न्युन हुन्छ ।
१०.. धूमपान गर्नेहरूमा हर्ट अटयाकको संभावना ४०० प्रतिशतसम्म हुनसक्छ ।
११. वयस्क मानिसको मुटुले हरेक मिनट करिब साढे पाँच लिटरजति रगत पम्प गर्छ ।
१२. मुटुले जीवनकाल भरीमा करिब सयवटा ठूला स्विमिङ पुल बराबर रगत पम्प गर्छ ।
१३. मुटुले पम्प गरेको रगतको दबाबले रगत ३० मिटरको उचाइसम्म पुग्न सक्छ ।
१४. चकलेट खादाँ हर्ट अट्याक एक तिहाइले घट्दछ ।
१५. विदेशमा सोमबार सबैभन्दा बढी हर्ट अटयाक हुने गर्दछ ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  १ : ५० बजे

राज्यको चौथो अङ्गमा महिलाको पहुँच र भूमिका अझै न्यून : पूर्वराष्ट्रपति भण्डारी

झापा– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यको चौथो अङ्गको रूपमा रहेको आमसञ्चार

चैते धान समर्थन मूल्यमा नबिकेपछि किसान निराश

भद्रपुर– सरकारले चालु वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य

चीनको अन्तरिक्ष अनुसन्धानमा ‘तियानवेन–२’ को ऐतिहासिक यात्रा सुरु

बेइजिङ- चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनका अनुसार, ‘तियानवेन–२’ नामक यान शुक्रबार

‘कल्ली’को प्रदर्शन मिति हेरफेर, सौगात हुन् शीर्ष नायक ?

काठमाडौं – मल्टिस्टार फिल्म ‘कल्ली’को प्रदर्शन मिति हेरफेर गरिएको छ