एनएमबी बैंक पीसीएएफको सञ्चालक समितिमा नियुक्त « Khabarhub

एनएमबी बैंक पीसीएएफको सञ्चालक समितिमा नियुक्त


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनएमबी बैंक एओएको प्रतिनिधिको रुपमा पीसीएएफको सञ्चालक समितिमा नियुक्त भएको  छ ।

नेट जेरो एसेट ओनर एलायन्स(एओए) संगको सहकार्यमा पीसीएएफले एनएमबि बैंकलाई एओएको प्रतिनिधिको रुपमा समावेश गरेको हो ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो ।

कार्वन लेखा वित्तीय साझेदार (पीसीएएफ) कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्याँस उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र विस्तार गर्ने प्रयास गरेको छ ।

द्रुत रुपमा विकसित हुँदै गरेको पीसीएएफले गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियन भन्दा बढी सम्पति भएकोमा ५० वित्तीय संस्थाबाट सुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ ।

जसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पति पुगेको छ ।

वित्तीय सम्पतिको कार्वन लेखाका अग्रगामीहरुद्घारा स्थापित यस उभो पहलले हालसालै ठुला वित्तीय संस्थाहरु नट वेष्ट समुह (बेलायत, पहिले स्कटल्याण्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), ईन्भेष्टेक (दक्षिण अफ्रीका), बान्को ब्राडेस्को (ब्राजील), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाईजेरिया), मोर्गन स्टानले (युएस), सिटी (युएस), बैंक अफ अमेरिका (युएस), एनएन समुह (नेदरल्याण्ड्स) र डान्सके बैंक (डेनमार्क) पीसीएएफको स्टिअरीङ्ग कमिटिको विस्तार गर्दा यसले मूल्य र मान्यतामा आधारित बैंकिङ्गको जग निर्माण गर्न, एशियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेष गरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति दिन्छ ।

सेप्टेम्बर २०१६ मा, कार्वन अकाउन्टिङ्ग फाइनान्सियल (पीसीएएफ) को साझेदारी विश्वव्यापी रूपमा सुरु भएको हो । हाल पीसीएएफ पहलमा ७५ बैंक र लगानीकर्ताले सदस्यता लिएका छन् ।

पीसीएएफ विभिन्न संस्थाहरूसंग मिलेर काम गर्दछन् उनीहरूको कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न र खुलाउन वित्तीय उद्योगको लागि ग्लोबल कारबोन अकाउन्टिङ्ग फाइनान्सियल हो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  २ : ३१ बजे

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग

बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा– बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी

मिथिला क्षेत्रमा आज मधुश्रावणी पर्व समापन गरिँदै

महोत्तरी– मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुईजनाको मृत्यु

काठमाडौँ– इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस द्वीप नजिकै ७.७ म्याग्निच्युडको

शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा शिक्षा संवाद गर्दै, पहिलो कार्यक्रम आज विराटनगरमा

काठमाडौँ– शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनुअघि सातवटै प्रदेशमा पुगेर