एनएमबी बैंक पीसीएएफको सञ्चालक समितिमा नियुक्त | Khabarhub Khabarhub

एनएमबी बैंक पीसीएएफको सञ्चालक समितिमा नियुक्त


१३ आश्विन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनएमबी बैंक एओएको प्रतिनिधिको रुपमा पीसीएएफको सञ्चालक समितिमा नियुक्त भएको  छ ।

नेट जेरो एसेट ओनर एलायन्स(एओए) संगको सहकार्यमा पीसीएएफले एनएमबि बैंकलाई एओएको प्रतिनिधिको रुपमा समावेश गरेको हो ।

पीसीएएफ वित्तीय संस्थाहरूको विश्वव्यापी साझेदारी हो ।

कार्वन लेखा वित्तीय साझेदार (पीसीएएफ) कर्जा र लगानीले फाइनान्स गरेको ग्रीन हाउस ग्याँस उत्सर्जन मापन गरी प्रस्तुत गर्न उद्योगको नेतृत्वमा संस्थागत सम्पतिको पहल गर्न संयुक्त राष्ट्र संघले आयोजना गरेको अन्तर्राष्ट्रिय गढबन्धनसँग मिलेर काम गर्न तथा सहभागितालाई सुदृढ र विस्तार गर्ने प्रयास गरेको छ ।

द्रुत रुपमा विकसित हुँदै गरेको पीसीएएफले गत सेप्टेम्बरमा यसको विश्वव्यापी प्रक्षेपण ५ ट्रिलियन भन्दा बढी सम्पति भएकोमा ५० वित्तीय संस्थाबाट सुरु भएको यो पहल ७५ वित्तीय संस्थामाझ पुगेको छ ।

जसको १२ ट्रिलियन अमेरिकी डलरभन्दा बढी सम्पति पुगेको छ ।

वित्तीय सम्पतिको कार्वन लेखाका अग्रगामीहरुद्घारा स्थापित यस उभो पहलले हालसालै ठुला वित्तीय संस्थाहरु नट वेष्ट समुह (बेलायत, पहिले स्कटल्याण्डको रोयल बैंकको रुपमा चिनिन्थ्यो), ईन्भेष्टेक (दक्षिण अफ्रीका), बान्को ब्राडेस्को (ब्राजील), ग्रुपो बानकोलम्बिया (कोलम्बिया), एक्सेस बैंक (नाईजेरिया), मोर्गन स्टानले (युएस), सिटी (युएस), बैंक अफ अमेरिका (युएस), एनएन समुह (नेदरल्याण्ड्स) र डान्सके बैंक (डेनमार्क) पीसीएएफको स्टिअरीङ्ग कमिटिको विस्तार गर्दा यसले मूल्य र मान्यतामा आधारित बैंकिङ्गको जग निर्माण गर्न, एशियाबाट प्रमुख प्रतिनिधि थप्न र यसको विश्वव्यापी र विविध प्रकृतिलाई अझ विशेष गरी संस्थागत लगानीकर्ताको दृष्टिकोणबाट सुदृढ पार्न अनुमति दिन्छ ।

सेप्टेम्बर २०१६ मा, कार्वन अकाउन्टिङ्ग फाइनान्सियल (पीसीएएफ) को साझेदारी विश्वव्यापी रूपमा सुरु भएको हो । हाल पीसीएएफ पहलमा ७५ बैंक र लगानीकर्ताले सदस्यता लिएका छन् ।

पीसीएएफ विभिन्न संस्थाहरूसंग मिलेर काम गर्दछन् उनीहरूको कर्जा र लगानीको ग्रीनहाउस उत्सर्जन मापन गर्न र खुलाउन वित्तीय उद्योगको लागि ग्लोबल कारबोन अकाउन्टिङ्ग फाइनान्सियल हो ।

प्रकाशित मिति : १३ आश्विन २०७७, मंगलबार  २ : ३१ बजे

एनपीएलकै ‘बिग नेम’ डु–प्लेसिस, जो खेल्दैछन् विराटनगरबाट

काठमाडौं – गत वर्षको नेपाली प्रिमियर लिगमा आकर्षणको केन्द्रीय पात्र

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको

देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर हुन सरकारलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले देशभरका हिरासतमा देखिएका समस्या समाधानमा गम्भीर

श्रम गर्न जनता अब विदेश जानु पर्दैन, हामी शक्तिको ज्वाला सिर्जना गर्छौँ : वामदेव गौतम

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले देशका सातै प्रदेशमा

कलङ्की–बसुन्धारा सडक विस्तार गर्न नेपाल र चीन सरकारबीच अन्तिम हस्ताक्षर हुनै बाँकी

काठमाडौं- काठमाडौं चक्रपथको कुल लम्बाई २७ किलोमिटर छ । उक्त