प्रदेश २ मा २८ कोरोना संक्रमित थपिए, ८१ संक्रमणमुक्त « Khabarhub

प्रदेश २ मा २८ कोरोना संक्रमित थपिए, ८१ संक्रमणमुक्त


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ का विभिन्‍न जिल्लामा बिहीबार २८ जना कोरोना संक्रमित थपिएका छन् भने ८१ जना कोरोनामुक्त भएका छन् ।

प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार बिहीबार धनुषामा तीन जना, महोत्तरीमा एक जना, सिरहामा एक जना, सर्लाहीमा एक जना, रौतहटमा १० जना, सप्तरीमा ११ जना र सिन्धुलीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ८२ जना कोरोनामुक्त भएका छन् । प्रदेशका विभिन्न जिल्लास्थित अस्पतालमा उपचार गराइरहेका तथा घरमै होमआइसोलेशन बसेका ६९ पुरुष र १२ जना महिला बिहीबार कोरोनामुक्त भएका हुन् ।

प्रदेशमा कुल संक्रमितको संख्या १५ हजार पाँच सय तीन पुगेको छ । तीमध्ये एक सय ६७ जनाको मृत्यु भएको छ भने १३ हजार छ सय ९८ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : ०१ बजे

ऊर्जा आपूर्ति र युक्रेन संकटबारे पुटिन–ट्रम्पबीच वार्त

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच युक्रेन

गगन थापाको राजनीतिक यात्रा : विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् ।

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्