एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्न खोज्ने बानियाँ पक्राउ « Khabarhub

एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्न खोज्ने बानियाँ पक्राउ


१३ कार्तिक २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको दमौलीस्थित माछापुच्छ्रे बैंकको एटिएम मेसिन तोडफोड गर्न खोज्ने एक युवकलाई प्रहरीले पक्राउ परेका छन् ।

व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित राजमार्ग सडक किनारामा रहेको एटिएम मेसिन तोडफोड गरी पैसा चोर्न खोज्ने पर्सा सुगौली गाउँपालिका–२ घर बताउने १९ वर्षीय किरण बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाका अनुसार उनको साथबाट १३५ थान नाइट्राजेपाम लागुऔषधसमेत बरामद गरिएको छ ।

अभियुक्तविरुद्ध आज तनहुँ जिल्ला अदालतबाट लागुऔषध मुद्दामा म्याद थप गरिएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहिबार  ९ : ४५ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत