राहदानी बुझ्न दक्षिण कोरियास्थित दूतावासको आग्रह « Khabarhub

राहदानी बुझ्न दक्षिण कोरियास्थित दूतावासको आग्रह


१४ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आवेदन दिएकाहरुलाई राहदानी बुझिलिन दक्षिण कोरियास्थित दूतावासले आग्रह गरेको छ। दूतावासले २०२० नोभेम्बर २६ सम्म राहदानीका लागि आवेदन दिएका आवेदकहरूलाई राहदानी बुझिलिन आग्रह गरेको हो।

नयाँ राहदानी बुझ्नका लागि पुरानो राहदानी (नविकरण भएमा) तथा बिल लिई दूतावासमा जानु पर्ने छ। शुल्क तिर्नको लागि भने यसरीहुलाक मार्फत (थुंगि) रजिष्टर मेल गरेर दूतावासको ठेगानामा पठाउन सकिने छ।

दूतावासका अनुसार यसरी पठाउदा आवेदकको ठेगानामा पठाउन लाग्ने हुलाक शुल्क थप तीन हजार(कोरियन वोन)लाग्ने भएको हो। बच्चाको हकमा भने बुबाको राहदानीको प्रतिलिपी चाहिने छ।

हुलाकमार्फत थुंगी गर्दा आफूले पाउने ठेगाना र फोन नम्बर लेखेर पठाउन आनुरोध गर्दै नेपाली दूतावासले राहदानी पाइसकेपछि १० दिनभित्र ईमिग्रेशन अफिस गएर नयाँ राहदानी नम्बर परिवर्तन गराउन भनेको छ।

प्रकाशित मिति : १४ पुस २०७७, मंगलबार  ४ : १५ बजे

इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन, अमेरिकी उपराष्ट्रपति भान्स स्वदेश फिर्ता

इस्लामावाद – इरानसँगको शान्ति वार्ता निष्कर्षविहीन भएपछि अमेरिकी उपराष्ट्रपति जेडी

सांसद हर्कराज राईको भावुक भनाइ: ‘मेरो व्यक्तिगत चाहना छैन, म मरेको धेरै भयो’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्कराज

चितवनमा रास्वपा नेतासँग भेट गर्दै गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले चितवनमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टी

रौतहटको ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग गरिँदै

रौतहट– रौतहटको ग्रामीण भेगमा वैकल्पिक ऊर्जाका रूपमा गोबरको गुइँठा प्रयोग

इनरुवा नगरपालिकाले अतिक्रमित क्षेत्र खाली गराउँदै

सुनसरी– जिल्ला सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकाको कार्यालयले पूर्वपश्चिम राजमार्गअन्तर्गत सडकपेटीको