कोरोना प्रभावित क्षेत्रमा खटिनेको २५ लाख बराबरको बीमा हुने « Khabarhub

कोरोना प्रभावित क्षेत्रमा खटिनेको २५ लाख बराबरको बीमा हुने


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले कोरोना भाइरस प्रभावित क्षेत्रमा कोरोना प्रभावित क्षेत्रमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी,स्वास्थ्यकर्मी, सरसफाइमा खटिने कर्मचारी तथा एम्बुलेन्स चालकहरुको बीमा गर्ने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा खटिनेको २५ लाख रुपैयाँ बराबरको बीमा गर्ने भएको हो। यो बीमा २०७७ असार मसान्तसम्मका लागि लागु हुने छ।

कोरोनाको भाइरसको संक्रमण उपचार तथा रोकथाम तथा नियन्त्रणमा खटिनेको ज्यान जोखिममा रहने भन्दै सरकारले उनीहरुको बीमा गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ६ : १६ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण