क्याटरीनाले गर्दैछिन् अली अब्बासको फिल्म, सुपरहिरोको हुनेछ कहानी « Khabarhub

क्याटरीनाले गर्दैछिन् अली अब्बासको फिल्म, सुपरहिरोको हुनेछ कहानी


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेत्री क्याटरीना कैफ र निर्देशक अली अब्बास जफरले निरन्तर फिल्ममा काम गरिरहेका छन् । यी दुईले एकसाथ मेरे ब्रदरके दुल्हन, टाइगर जिन्दा है र भारत जस्ता फिल्ममा काम गरिसकेका छन् ।

खबर आएको छ कि, अब नयाँ फिल्ममा पनि अली अब्बास जफरले फेरि क्याटरीना कैफलाई लिएर फिल्म बनाउँदैछन् ।

भारतीय मिडियाका अनुसार उक्त फिल्म सुपरहिरोमा आधारित हुनेछ । क्याटरीना फिल्ममा शीर्ष भूमिकामा देखिनेछिन् । क्याटरीनाले नै सुपरहिरोको भूमिका निभाउनेछिन् ।

यो फिल्ममा क्याटरीनालाई फरक भूमिकामा दर्शकले देख्न पाउनेछन् । परिस्थिति सामान्य बनेपछि फिल्मको काम शुरु हुने जनाइएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ३ : ४६ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई