विराट कोहलीले कोरोनाविरुद्धको कोषमा गरे आर्थिक सहयोग « Khabarhub

विराट कोहलीले कोरोनाविरुद्धको कोषमा गरे आर्थिक सहयोग


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले कोरोना भाईरसको महामारीविरुद्ध लड्न आर्थिक सहयोगको घोषणा गरेका छन् ।

कोहलीले आज सामाजिक संजाल ट्वीटरबाट महाराष्ट्र मुख्यमन्त्री राहत कोषलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

कोहलीले धर्मपत्नी तथा नायिका अनुष्का शर्मा र आफुले सहयोग गरेको बताएका हुन् । तर, कोहलीले कति रकम सहयोग गरेको त्यो भने खुलाएका छैन ।

यसअघि पूर्वक्रिकेटर सचिन तेन्दुलकरले ५० लाख, राष्ट्रिय टोलीका सदस्य सुरेश रैनाले ५२ लाख, अजिन्का रहानेले १० लाख र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले ५१ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरिसकेका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ८ : ५३ बजे

कागन र सोइलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

एजेन्सी– हेनरी बी. कागन र केन्सो सोइलाई जैविक पदार्थ निर्माणमा

युक्रेनमा रुसी मिसाइल र ड्रोन हमलामा आठ जनाको मृत्यु

किएभ– युक्रेनका विभिन्न सहरमा रुसले गरेको मिसाइल र ड्रोनको संयुक्त

महामन्त्रीमा ढुक्क हुनुस् भन्ने साथीहरूको प्रतिक्रिया छ : प्रदीप पौडेल

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा महामन्त्री पदमा प्रदीप पौडेल बलिया

चितवनको तौलपुल तीन महिनादेखि बन्द, सडक सुरक्षामा चुनौती (तस्बिरहरू)

चितवन– काठमाडौँ जोड्ने मुख्य ‘लाइफलाइन’ सडकका रूपमा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा बढी

नाइजेरियामा बन्दुकधारीको आक्रमण, १७ जनाको मृत्यु

गुसाउ– उत्तरपश्चिम नाइजेरियाको जामफरा राज्यमा सशस्त्र गिरोहले खानीस्थल र गाउँमा आक्रमण