मोटरसाइकल दुर्घटनामा परेर मोरङमा १ जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटनामा परेर मोरङमा १ जनाको मृत्यु


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेलबारी– मोरङको बेलबारीमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका-८ राधानगरस्थित सडकमा को २८ प ७४५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ रुखमा ठोकिएर बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २१ वर्षीय सौजन कार्कीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बेलबारी नगरपालिका-८ बस्ने २२ वर्षीय साने तामाङको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  १२ : ४० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु