अछाममा आइसोलेसनमा रहेकी महिलाको मृत्यु  « Khabarhub

अछाममा आइसोलेसनमा रहेकी महिलाको मृत्यु 


१८ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम- जिल्ला अस्पताल अछामको आइसोलेसनमा भर्ना भएकी एक महिलाको मृत्यु भएको छ ।

मंगलसेन नगरपालिका ५ घर भएकी ५१ वर्षीया महिलाको निधन भएको हो । उनलाई कोरोना भाइरसको आशंकामा वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो ।

उनको थ्रोट स्वाब संकलन गरेर सुर्खेत पठाएको र रिपोर्ट आउन बाँकी रहेको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७७, बिहीबार  ९ : ०७ बजे

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ – भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

बाणगङ्गा नदीमा फसेका एक बालकको उद्धार, एक जना अझै बेपत्ता

कपिलवस्तु – बाणगङ्गा नदीमा गएको बाढीका कारण नदीको बीचमा रहेको

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण