ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २७ हजारभन्दा बढीको मृत्यु « Khabarhub

ब्राजिलमा कोरोना भाइरसको संक्रमणले २७ हजारभन्दा बढीको मृत्यु


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाँच महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले ब्राजिलमा २७ हजारभन्दा बढीको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १८० जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २७ हजार ९४४ पुगेको छ ।

एकै दिन २९ हजार ५२६ जनामा संक्रमण पुष्टि हुँदा कुल संक्रमितको संख्या ४ लाख ६८ हजार ३३८ पुगेको छ ।

२ लाख ४७ हजार २१३ जनाको उपचार भइरहेको छ भने १ लाख ९३ हजार १८१ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ६ : ५३ बजे

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट