रुसमा ३ लाख ८७ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण « Khabarhub

रुसमा ३ लाख ८७ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ५ महिनादेखि फैलिएको कोरोना भाइरसबाट रुसमा ३ लाख ८७ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

एकै दिन ८ हजार ५७२ जनामा संक्रमण देखिएको छ । योसँगै ३ लाख ८७ हजार ६२३ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा २३२ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ४ हजार ३७४ पुगेको छ ।

२ लाख २३ हजार ९९२ जनाको उपचार भइरहेको छ भने १ लाख ५९ हजार २५७ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ७ : ०२ बजे

कांग्रेस महाधिवेशन लम्बिएपछि प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन एक दिन लम्बिएपछि महाधिवेशन

विपद् प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गैरप्राथमिक आयोजनाको बजेट कटौती गरिने

हेटौँडा– बागमती प्रदेश सरकारले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना तथा पुनर्निर्माणलाई

अन्तर्राष्ट्रिय साहित्यतर्फको नोबेल पुरस्कार क्यानेडाली कवयित्री एवम् निबन्धकार एन कार्सनलाई

काठमाडौं- क्यानेडाली कवयित्री, निबन्धकार तथा अनुवादक एन कार्सनले यस वर्षको

गगनको मुखैमा विधान छ, मन लागेका बेला फ्याट्टै फेर्नुहुन्छ : प्रकाशशरण महत

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशन जारी छ । संस्थापन पक्ष

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।