स्पेनिस ला लिगा जुन ११ बाट सुरू हुने « Khabarhub

स्पेनिस ला लिगा जुन ११ बाट सुरू हुने


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाईरसको महामारीपछि स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुरू हुने भएको छ ।

ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिगा जुन ११ बाट सुरू हुने बताएका हुन् ।

स्पेनिस न्युजपेपर मार्कासँग कुरा गर्दै अध्यक्ष टेबासले जुन ११ बाट लिग सुरू गर्ने बताएका हुन् ।

बन्द रंगशालामा सुरू हुने ला लिगाको पहिलो खेल रियल बेटिस र सेभियाबीच हुने टेबासको भनाई छ ।

लिगाका बाँकी सबै खेल सकेर आउदो सेप्टेम्बर १२ बाट नयाँ सिजन सुरू गर्ने पनि उनले जानकारी दिएका छन् ।

गत मार्च १२ बाट स्थगित गरिएको ला लिगामा बार्सिलोना र रियल मड्रिडबीच उपाधी होड कायम छ । बार्सिलोना भन्दा रियल २ अंकले अघि रहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ९ : ४७ बजे

प्रधानमन्त्री बालेनको निर्देशनपछि स्वीकृत दरमै टिकट बेच्ने तयार भए वायुसेवा कम्पनी

काठमाडाैँ – नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर अत्यधिक बढाएको

मलेसियाको जोहोरमा वायु प्रदूषण बढेपछि विद्यालय बन्द

काठमाडौँ- मलेसियाको जोहोर राज्यमा वायु प्रदूषणको स्तर बढेपछि विद्यार्थीको स्वास्थ्य

कांग्रेस महाधिवेशन : शुक्रबार ७ बजेबाट मतदान

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज

साडीमा नचिनेपछि विपिन कार्कीप्रति इभा गिरीको आपत्ति, भनिन्- ‘उहाँहरूको सोचमै समस्या भयो’

काठमाडौं– टिकटकर तथा नवअभिनेत्री इभा गिरीले अभिनेता विपिन कार्कीले आफूलाई

इथियोपियामा लामो दूरीको आक्रमणको सम्भावनाबारे अमेरिकी दूतावासको चेतावनी

एजेन्सी– इथियोपियाली सैन्य प्रतिष्ठानलाई लक्षित गरी सम्भावित लामो दूरीको आक्रमण हुनसक्ने