मुलुकको सुरक्षा अवस्थाबारे चनाखो रहन प्रधानमन्त्रीको निर्देशन « Khabarhub

मुलुकको सुरक्षा अवस्थाबारे चनाखो रहन प्रधानमन्त्रीको निर्देशन


१७ जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सुरक्षा परिषदको बैठकमा देशको शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले देशको समग्र सुरक्षास्थितिबारे जानकारी लिए ।

बैठकमा संविधान संशोधन अक्रिया अघि बढाउँदा उत्पन्न हुन सक्ने आन्तरिक तथा बाह्य सुरक्षा खतराबारे पनि छलफल भएको जनाइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले सम्पूर्ण रुपमा सुरक्षाको प्रबन्ध गर्न र चनाखो रहन निर्देशन दिएका छन् । बैठकमा विदेशमा ल्याइने नेपालीहरुको व्यवस्थापनमाका विषयमा समेत छलफल भएको जनाइएको छ ।

 

प्रकाशित मिति : १७ जेठ २०७७, शनिबार  ११ : १२ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा