रूसमा ६ लाख ४१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण | Khabarhub Khabarhub

रूसमा ६ लाख ४१ हजारभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ६ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले  रूसमा ६ लाख ४१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको ९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ९३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ९ हजार १६६ पुगेको हो ।

एकै दिन ६ हजार ७१९ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ६ लाख ४१ हजार १५६ पुगेको छ ।

२ लाख २८ हजार ५६० जनाको उपचार भइरहेको छ भने ४ लाख ३ हजार ४३० जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : १५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’