प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि बर्नलीको कठिन जीत | Khabarhub Khabarhub

प्रिमियर लिग : क्रिस्टल प्यालेसमाथि बर्नलीको कठिन जीत


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीले क्रिस्टल प्यालेसमाथि कठिन जीत हात पारेको छ ।

सोमबार राति क्रिस्टलको घरेलु मैदानमा भएको खेलमा बर्नलीले १–० को जीत निकालेको हो ।

बर्नलीको जितमा बेन मिले ६२ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

जीतसंगै ४५ अंकसहित आठौं स्थानमा छ भने युरोपा लिग छनोटको सम्भावना बलियो बनाएको छ ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ६ : ४२ बजे

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक