१४ मुलुकका लागि ईयू मुलुक प्रवेशको प्रतिबन्ध फुकुवा « Khabarhub

१४ मुलुकका लागि ईयू मुलुक प्रवेशको प्रतिबन्ध फुकुवा


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको महामारीका कारण युरोपेली युनियनमा आवद्ध भएका मुलुक ( ईयू मुलुक ) प्रवेशमा लगाइएको प्रतिबन्ध जुलाइ १ देखि फुकुवा भएको छ ।

जुलाइ १ देखि फुकुवा गरिएको प्रतिबन्ध कोरोना महामारीबाट सुरक्षित भनिएका विभिन्न १४ मुलुकका लागि मात्रै लागु हुने बीबीसीले जनाएको छ ।

महामारीमुक्त भइसकेको भनिएको चीन एवं अहिले सबैभन्दा धेरै कोरोनाको असर देखिएको अमेरिका र ब्राजिलबाट भने कसैलाई पनि प्रवेश गर्न दिइने छैन ।

१४ देशको सूचिमा अल्जेरिया, अस्ट्रेलिया, क्यानडा, जर्जिया, जापान, मन्टेनेग्रो, मोरक्को, न्यूजिल्याण्ड, रुवाण्डा, सर्बिया, दक्षिण कोरिया, थाइल्याण्ड, ट्युनिसिया र उरुग्वे रहेका छन् ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  ७ : ३३ बजे

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको