प्रहरी हवल्दारले आफ्नै कञ्चटमा हाने गोली « Khabarhub

प्रहरी हवल्दारले आफ्नै कञ्चटमा हाने गोली


१६ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीमा एक प्रहरी हवल्दारले आफैमाथि गोली हानेका छन् ।

जिल्ला अदालत सुनसरीका न्यायाधीश शंकरबहादुर राईको सुरक्षामा खटिएका ३५ वर्षीय प्रहरी हवल्दार ओमप्रकाश खतिवडाले आफैमाथि गोली प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार उनले जिल्ला अदालत सुनसरीको परिसरमा सोमबार कञ्चटमा गोली हानेका थिए । उनको उपचारमा क्रममा मृत्यु भएको छ ।

खतिवडाले सोमबार साँझ करीब ७ बजे आफ्नो कञ्चटमा गोली हानेको जिप्रका सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए ।

उनले के कति कारणले आफ्नै कञ्चटमा गोली हाने भन्ने खुलेको छैन । प्रहरीका अनुसार उनी केही दिनअघि मात्र घर विदाबाट काममा फर्किएका थिए ।

प्रकाशित मिति : १६ असार २०७७, मंगलबार  २ : १८ बजे

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क

उदयपुर सिमेन्ट उद्योगमा भ्रष्टाचार : १० लाख धरौटी बुझाएर रिहा भए नवलकिशोर

काठमाडौँ । उदयपुर सिमेन्ट उद्योग लिमिटेका पूर्वनिमित्त महाप्रवन्धक नवलकिशोर साहलाई

वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए

काठमाडाैं – वैदेशिक रोजगार विभाग ताहचलमा कार्यरत नायब सुब्बा हेमबहादुर

उपसभामुख निर्वाचित भएपछि पार्टी जिम्मेवारीबाट अलग भइन् रुबी

काठमाडौं । उपसभामुख निर्वाचित भए लगत्तै रुवीकुमारीले श्रम संस्कृति पार्टीको

नेपाल उद्योग वाणिज्य महासंघले सार्वजनिक गर्‍यो नयाँ चुनावी मिति

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वार्षिक साधारणसभा तथा