इटालियन सिरि ए : उपाधि विजेता युभेन्टस काग्लिएरीसँग पराजित « Khabarhub

इटालियन सिरि ए : उपाधि विजेता युभेन्टस काग्लिएरीसँग पराजित


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन सिरी ‘ए’ को उपाधि विजेता युभेन्टस काग्लिएरीसँग २–० ले पराजित भएको

बुधबार राति काग्लिएरीको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–० गोल अन्तरले पराजित भएको हो । काग्लिएरीको जीतमा लुका गाग्लिएनो र जियोभानी सिमिओनले गोल गरे ।

खेलको ८औँ मिनेटमा लुका गाग्लिएनोको गोलबाट अग्रता बनाएको काग्लिएरीका लागि दोस्रो गोल पहिलो हाफको इन्ज्युरी समयमा जियोभानीले गरे ।

त्यसपछि कुनै गोल भएन र खेल काग्लिएरीले २-० ले जीत्यो ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ५ : ५३ बजे

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल

दाङ- नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का

टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य

काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको

इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास आराघचीले देशले संवैधानिक प्रक्रिया सुरु गरिसकेको

निर्वाचन सुरक्षाका लागि एसएसपी सोमेन्द्रलाई दोलखा खटाइयो

काठमाडौँ – निर्वाचन केन्द्रित सुरक्षाका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च