इटालियन सिरि ‘ए’ मा एसी मिलानको सहज जीत « Khabarhub

इटालियन सिरि ‘ए’ मा एसी मिलानको सहज जीत


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा सहज जीत निकालेको छ ।

बुधबार राति साम्पडोरियाको घरेलु मैदानमा मिलानले ४–१ को सहज जीत निकालेको हो ।

मिलानको जितमा ज्लाटन इभ्राहिमोभिचले दुई गोल गर्दा हकान कलहानोग्लु र राफयल लियोले गोल गरे ।

घरेलु टोलीका क्रिस्टोफोर एस्किल्दसेनले एक गोल फर्काए । साम्पडोरियाको मैदानमा मिलानले खेलको चौथो मिनेटमा ज्लाटन इभ्राहिमोभिचको गोलबाट अग्रता बनाएको थियो ।

५२औं मिनेटमा हकानले मिलानका लागि दोस्रो गोल गरे । ५८औं मिनेटमा इभ्राहिमोभिचले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

८७औं मिनेटमा क्रिस्टोफोरले गोल गर्दै साम्पडोरियाका लागि सान्त्वना गोल फर्काए । तर, दोस्रो हाफको इन्ज्युरी समयमा राफयल लियोले गोल गर्दै मिलानलाई ४–१ को जीत सुनिश्चित गराए ।

जीतसँगै शीर्ष ६ मा परेको मिलानले आउँदो सिजनको युरोपा लिगको छनोट खेल्ने पक्का भएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ६ : ३४ बजे

दाङको विकास र समृद्धिको नेतृत्व गर्छु : शंकर पोखरेल

दाङ- नेकपा (एमाले)का महासचिव एवं दाङ क्षेत्र नम्बर २ का

टी–२० विश्वकप : सेमिफाइनलमा पुग्न भारतलाई वेस्टइन्डिजले दियो १९६ रनको लक्ष्य

काठमाडाैं – भारत टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न वेस्टइन्डिजविरुद्ध १९६ रनको

इरानले भन्यो– नयाँ नेता चयन प्रक्रिया सुरु भयो

काठमाडौं- इरानका विदेशमन्त्री अब्बास आराघचीले देशले संवैधानिक प्रक्रिया सुरु गरिसकेको

निर्वाचन सुरक्षाका लागि एसएसपी सोमेन्द्रलाई दोलखा खटाइयो

काठमाडौँ – निर्वाचन केन्द्रित सुरक्षाका लागि एसएसपी सोमेन्द्र सिंह राठौरलाई

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ – अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च