प्रमोदको स्वरमा ‘मेराे छाती धड्कियाेस’ सार्वजनिक « Khabarhub

प्रमोदको स्वरमा ‘मेराे छाती धड्कियाेस’ सार्वजनिक


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – लेखक तथा पत्रकार राज सरगमकाे ‘मेरो छाती धड्कियोस्’ गीत सार्वजनिक गरिएको छ । सर्जक सरगमले यसअघि केही फिल्मका गीत लेखनमा कलम चलाएका थिए ।

उनले दबाब, चाल, मेरो मान्छेलगायतका फिल्ममा गीत लेखेका थिए । लामो समयको अन्तरालपछि राजले गीत बजारमा ल्याएका हुन् ।

गीतमा विपिन आचार्यको कम्पोजिसन, संगीत संयाेजन र मिक्सिङ रहेकाे छ । यस्तै यो गीतलाई गायक प्रमोद खरेल स्वर दिएका छन् ।

उपत्यका आसपास छायांकन गरिएको गीतको भिडियोलाई नारायण ठकुरीले निर्देशन गरेका छन् ।

भिडियोको छायांकन नरेश चैसिरले गरेका छन् भने सन्देश परियारले सम्पादन गरेका छन् । साथै भिडियोमा मोडल कसिस दाहाल र भूपेशसिंह ठकुरीको अभिनय छ । युट्युब च्यानल साइराम पिक्चरबाट गीतलाई सार्वजनिक गरिएकाे हाे ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १ : ३४ बजे

भारतीय प्रधानमन्त्री मोदी र नेदरल्यान्ड्सका समकक्षीबीच पहिलो पटक वार्ता

नयाँदिल्ली- भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र नेदरल्यान्ड्सका प्रधानमन्त्री रोब जेत्तेनबीच

ऊर्जा मन्त्रालयमा प्लास्टिकको झोला निषेध

काठमाडौं–  ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयमा प्लास्टिकको झोला निषेध गरेका छन् । 

शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन

काठमाडौं– सरकारले शासकीय सुधारका एक सय कार्यसूचीमार्फत ‘डिजिटल’ शासन र

सुदूरपश्चिमका सांसदहरूसँग छलफलमा प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाका सांसदहरूसँग सोमबारदेखि थालेको छलफललाई

बादलको अध्यक्षतामा एमालेको बैठक, महेश भन्छन् : विरोधका थप कार्यक्रम तय गर्छौँ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गत शनिबार पक्राउ