निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने « Khabarhub

निश्चल र स्वस्तिमाको ‘दिमाग खराब’ नबन्ने


१५ श्रावण २०७७, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोनाका कारण पछाडि धकेलिँदै आएको फिल्म ‘दिमाग खराब’ अन्ततः नबन्ने भएको छ । फिल्मको कथा एक भारतीय फिल्मसँग मिल्ने भएपछि फिल्म नै नबन्ने भएको हो ।

सिमोस सुनुवारले निर्देशन गर्ने भनिएको यो फिल्ममा निश्चल बस्नेत र स्वस्तिमा खड्काले शीर्ष भूमिकामा अभिनय गर्ने फाइनल भइसकेको थियो । फिल्मका लागि निश्चल र स्वस्तिमा पनि उत्साहित थिए ।

भारतीय फिल्म ‘मोतीचुर चकनाचुर’ को कथासँग ‘दिमाग खराब’ को कथानक मिलेपछि फिल्म स्क्रिप्टमै थन्किने भएको हो ।

यसअघि निश्चल र स्वस्तिमाको शीर्ष भूमिका रहेको फिल्म ‘घामड शेरे’ रिलिज भइसकेको छ । गतवर्ष रिलिज भएको उक्त फिल्मले व्यावसायिक सफलता भने हात पार्न सकेन ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहिबार  १ : ४५ बजे

क्षेप्यास्त्र उत्पादनमा अमेरिका–जापान सहकार्य

काठमाडौँ – अमेरिका र जापानले उन्नत मध्यम दूरीका हावाबाट हावामा प्रहार

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,