कोरोना संक्रमणबाट आमाछोराको मृत्यु « Khabarhub

कोरोना संक्रमणबाट आमाछोराको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुनसरीको धरान उपमहानगरपालिकामा कोरोना भाइरसका कारण आमा छोराले ज्यान गुमाएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि ती आमाछोरालाई शनिबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा भर्ना गरिएको थियो ।

दुवैको कोरोना संक्रमणका कारण एकैदिन मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार छोराको बिहान ७ः४५ मा र आमाको ८ः३० मा मृत्यु भएको हो ।

आमाछोरा दुवैमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको बताइएको छ । मृतक दुवैजनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : २२ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र