लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु « Khabarhub

लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु


१४ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- लुम्बिनी प्रादेशिक अस्पतालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालले एक विज्ञपति जारी गर्दै रुपन्देहीको बुटवल उपमहानगरपालिका–५ का ६७ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिएको हो ।

अस्पतालका अनुसार ती पुरुषलाई आज बिहान ४ बजेर ३५ मिनेटमा अस्पताल ल्याएको थियो । ती पुरुषको आजै मध्यान्ह १२ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती पुरुष मुटु, मधुमेह र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  २ : ५३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र