चर्चा कमाउँदै दामोदर भण्डारीको ‘छुर्पी चौँरी गाईको’ « Khabarhub

चर्चा कमाउँदै दामोदर भण्डारीको ‘छुर्पी चौँरी गाईको’


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो समय लोक गीतले सांगीतिक बजारलाई डोर्‍याएको छ । लोक दोहोरी गीत रुचाइएको छ ।

कैयन् लोकगीत करोड क्लबमा प्रवेश गरिसकेका छन् । यसैबीच केही समयअघि सार्वजनिक गरिएको दामोदर भण्डारी र तुलसी घर्ती मगरको स्वरमा रहेको गीत “छुर्पी चौँरी गाईको” बोलको लोक दोहोरी गीतले चर्चा कमाइरहेको छ ।

उक्त गीतको लय शब्द गायक आफैले गरेका छन् । गीतको भिडियोमा पनि उत्तिकै मेहनत गरिएको देख्न सकिन्छ ।

भिडियोमा चर्चित कलाकारहरु बिमल अधिकारी,लोमस शर्मा, अञ्जली अधिकारी करिष्मा ढकाल लगायतका कलाकारलाई देख्न सकिन्छ ।

साथै टिकटकबाट चर्चा कमाएका रमेश खनालको पनि अभिनय रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  ९ : ०० बजे

बूढीगण्डकी बाढी अपडेट : २६ घर र चार पुल बगे, पाँच बेपत्ता, ४८ जनाको सकुशल उद्धार

गोरखा – बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचनामा

वीणा जोशीलाई २०८२ सालको मदन पुरस्कार

काठमाडौं– मदन पुरस्कार गुठीले २०८२ सालको मदन पुरस्कार ‘नेवार समुदायका

बूढीगण्डकी बाढीपीडितको उद्धार र राहतमा सरकार सक्रिय

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गोरखाको उत्तरी क्षेत्रमा आइतबार बुढीगण्डकी नदीमा

एक्स्ट्रिम म्युजिक सिरिजको सुरुवात : नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब

काठमाडौं– नेपाली सङ्गीतमा नयाँ पुस्ताको भावना, सिर्जनशीलता र मौलिकतालाई प्रवद्र्धन