दशैँमा बली नचढाउने निर्णय « Khabarhub

दशैँमा बली नचढाउने निर्णय


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै यस वर्षको दशैँमा बलि नचढाउने निर्णय भएको छ ।

धनुषाका राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लबका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको बैठकले यसवर्षको दशैँमा जिल्लाभित्रका कुनै पनि मठ मन्दिरमा बलि नदिने निर्णय गरेको हो।

यस्तै भिडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने निर्णय भएको भन्दै प्रशासनले सोही अनुसार गर्न जिल्लाका सम्पूर्ण जनसमूदायलाई अपील गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : ५९ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को