दशैँमा बली नचढाउने निर्णय « Khabarhub

दशैँमा बली नचढाउने निर्णय


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै यस वर्षको दशैँमा बलि नचढाउने निर्णय भएको छ ।

धनुषाका राजनीतिक दलका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र विभिन्न स्थानीय क्लबका प्रतिनिधिको उपस्थितिमा सोमबार बसेको बैठकले यसवर्षको दशैँमा जिल्लाभित्रका कुनै पनि मठ मन्दिरमा बलि नदिने निर्णय गरेको हो।

यस्तै भिडभाड हुने क्रियाकलाप नगर्ने, प्रथा परम्परा धान्न संक्षिप्त क्षमा पूजा गर्ने निर्णय भएको भन्दै प्रशासनले सोही अनुसार गर्न जिल्लाका सम्पूर्ण जनसमूदायलाई अपील गरेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १२ : ५९ बजे

नवरात्रको आठौँ दिन : महागौरी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ – बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा

आज २०८३ साल कात्तिक  १ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १ गते आइतबार सन् २०२६

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ