कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार विभागका सबै सेवा बन्द « Khabarhub

कर्मचारीमा कोरोना देखिएपछि वैदेशिक रोजगार विभागका सबै सेवा बन्द


१४ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार विभाग ताहाचलमा कार्यरत एक कर्मचारीमा कोरोनासंक्रमण देखिएपछि श्रम स्वीकृति दिने काम बन्द गरिएको छ।

कार्यालयमा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको र अन्यमा पनि लक्षण देखिएपछि सेवा बन्द गरिएको विभागले जनाएको छ।

निषेधाज्ञा खोलेसँगै ताहाचलबाट वैदेशिक रोजगारीका लागि नियमित श्रम स्वीकृति जारी हुँदै आएको थियो।

प्रकाशित मिति : १४ आश्विन २०७७, बुधबार  १ : २८ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को