मौसम खुलेपछि देखिएका सुन्दर दृश्य « Khabarhub

मौसम खुलेपछि देखिएका सुन्दर दृश्य


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशभरको मौसममा सुधार भएसँगै प्राकृति सुन्दर देखिएको छ ।

काठमाडौँ उपत्यकाबाट लहरै हिमालका दृश्य देखिन थालेका छन् भने ग्रामिण क्षेत्रका दृश्यले सबैको मन पुलकित बनाउँछ ।

तस्वीरमा हेर्नुहोस् विभिन्न क्षेत्रका दृश्य

राजविराजस्थित कल्टु पोखरी संरक्षण र प्रचारप्रसारको पर्खाइमा ।
पोखरा महानगरपालिका वडा नं ३३ चैनपुरबाट बिहीबार देखिएको माछापुच्छ्रे हिमालसहितको पर्यटकीय नगरी पोखराको रमणीय दृश्य । कोरोनाको कहरले लामो समय जकडिएको पोखरामा अहिले भने आन्तरिक पर्यटको चहलपहल बिस्तारै बढदै गएको छ ।
पोखरा महानगरपालिका वडा नं ३३ चैनपुरबाट बिहीबार देखिएको माछापुच्छ्रे हिमालसहितको पर्यटकीय नगरी पोखराको रमणीय दृश्य ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ गुन्डुका किसान धान काटदै ।
भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ७ कटुन्जेमा देखिएको पहेंलै फुलेको तोरीबारी ।
पर्वत पाङग अदुवाबारीबाट देखिएको धौलागिरि हिमालको मनोरम दृश्य ।
पोखरा महानगरपालिका वडा नं १७ बिरौटाबाट बिहीबार साँझ सुन्दर फूलको बीचमा देखिएको माछापुच्छ्रे हिमालको मनोरम दृश्य ।
पोखरा महानगरपालिका १८ सराङकोटबाट देखिएको फेवाताल र तालमाथि उडिरहेका प्याराग्लाइडिङको दृश्य । आन्तरिक पर्यटकलाई लक्षित गरेर सस्तो प्याकेजमा पोखरामा प्याराग्लाइडिङ उडान भएको छ ।
पोखरा महानगरपालिका १८ सराङकोटबाट देखिएको फेवाताल र तालमाथि उडिरहेका प्याराग्लाइडिङको दृश्य ।
पोखराबाट शुक्रबार बिहान देखिएको अन्नपूर्ण हिम श्रृङखलाको सुन्दर दृश्य ।
तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटबाट हिमाल हेर्दै आन्तरिक पर्यटक । मानहुँकोट दृश्यावलोकनका लागि उपयुक्त गन्तव्यको रुपमा विकास भइरहेको छ ।
काभ्रेको धुुलीखेलबाट देखिएको रमणीय हिम शृखला । जाडोयामसँगै मौसम सफा भएपछि हिमाल मुस्कुराउन थालेको देख्न सकिन्छ ।
काभ्रेको धुुलीखेलबाट देखिएको रमणीय हिम शृखला ।
लमही नगरपालिका वडा नं ३ मा रहेको जखेरा तालमा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्थ्यो । कोरोना भाइरसका कारण सुनसन छ ।
मौसम सफा भएपछि काठमाडौँ कीर्तिपुरबाट देखिएको स्वयम्भू स्तुपा एवं हिमालको दृश्य । मौसम खुलेसँगै उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिम श्रृङखला सगरमाथा, मनास्लु, गौरीशङकर, ल्होत्से, मकालु, कञ्चनजङघा हिमाल आदि हिमाल देख्न सकिन्छ ।
 मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य ।
 मौसम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको हिमालको दृश्य ।
मौशम सफा भएपछि बिहीबार काठमाडौँ कीर्तिपुरबाट देखिएको दुश्य । मौशम खुलेमा उपत्यकाबाट उत्तरी क्षेत्रमा रहेका हिमश्रृङखलाहरु सगरमाथा, मनास्लु,गौरीशङकर,ल्होत्से,मकालु,कञ्चनजङघा हिमाल आदी हिमालहरु देख्न सकिने सकिन्छ ।
पर्वतको कुश्मामा रहेको झुलुङ्गेपुलमा रमाउँदै अन्तरिक पर्यटक । पर्वत जिल्ला झुलुङ्गे पुलको जिल्लाको रुपमा परिचित रहेको छ ।
पर्वतको कुश्मामा रहेको झुलुङ्गेपुलमा रमाउँदै अन्तरिक पर्यटक । पर्वत जिल्ला झुलुङ्गे पुलको जिल्लाको रुपमा परिचित रहेको छ ।
 म्याग्दीको धवलागिरी गाउँपालिका–२ स्थित लमसुङमा रहेको नर्जा झरना ।
म्याग्दीको धवलागिरी गाउँपालिका–२ स्थित लमसुङमा रहेको नर्जा झरना ।
धनगढीमा निर्माणाधीन अवस्थामा रहेको मोहना–अत्तरिया छ लेन सडक । धनगढीदेखि अत्तरियासम्मको १४ किलोमिटर लामो सडक मध्ये शहरी क्षेत्रमा छ लेन र ग्रामीण क्षेत्रमा चार लेनको सडकको निर्माण कार्य भइरहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  २ : १९ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत