महाभारतको युद्धमा कसरी गरिन्थ्यो भोजन व्यवस्था ? | Khabarhub Khabarhub

महाभारतको युद्धमा कसरी गरिन्थ्यो भोजन व्यवस्था ?


१४ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुरुक्षेत्रमा भएको महाभारतको भिषण युद्धमा लाखौँ सैनिकहरु सहभागी थिए । त्यो समयमा ति लाखौं सैनिकहरुलाई खानेकुराको व्यवस्था कसरी गरिन्थ्यो त ?

हजारौँ मानिसहरु दैनिक मरेका थिए तर दिन दिनै कसरी खानेकुराको व्यवस्था हुन्थ्यो भन्ने कुराले सबैलाई अचम्मित बनाउँदछ । आज हामी तपाईलाई त्यसबारेका ५ रहस्यको बारेमा जानकारी दिनेछौँ ।

१.४५ लाख भन्दा धेरै थिए सैनिक

श्रीकृष्णका १ अक्षौहिणी नारायणी सेना मिलाएर कौरवसँग ११ अक्षौहिणी सेना थिए भने पाण्डवसँग ७ अक्षौहिणी सेना थिए । यसैप्रकारले सबै महारथीका सेनाहरु सहित ४५ लाख भन्दा धेरै सेना थिए ।

२. उडुपीका राजा बनाउँथे खाना

महाभारत युद्धको घोषणा भएपछि सबै राज्यले आ आफ्नो पक्ष चुने ।कोहि कौरव तिर त कोहि पाण्डव तिर । तर केहि राजाहरु भने तटस्थ रहँदै उक्त सेनाहरुको लागि खाना बनाउने काम रोजे । त्यसमध्येका एक थिइ उडुपीका राजा । उनले भगवान श्रीकृष्णले भने पछि भोजन बनाउने काम गरेका थिए ।

३. कसरी तय हुन्थ्यो भोजनको मात्रा

उडुपीका राजालाई खाना प्रतिदिन कसरी बनाउने भन्ने चिन्ताले सताइरहेको बेला श्रीकृष्णले उपाय बताएका थिए । जसका कारण खाना कुनै दिन धेरै भएन पनि र थोरै पनि भएन ।

४. यसरी निस्किएको थियो हल

युद्ध सकिएपछि युधिष्ठिरले भने तपाई कसरी ठिक्क हुने खाना बनाउनु हुन्थ्यो रु त्यसपछि उडुपका राजाले त्यसको श्रेया भगवान श्रीकृष्णलाई दिए ।

उनले भने भगवान श्रीकृष्णले हरेक विहा बदाम खानुहुन्थ्यो । त्यो दृश्य म सधैँ हेर्ने गर्दथेँ । यदि भगवानले १० वटा बदाम खानुभयो भने म बुझ्थेँ कि आज १० हजार सैनिक मारिँदै छन् । त्यसै गरि म अर्को नि १० हजार सैनिकलाई कम हुने खाना बनाउँथे ।

५. कर्नाटकको मठ

भनिन्छ, कर्नाटकको उडुपी जिल्लास्थित श्रीकृष्ण मठमा यो कथा हरेक दिन सुनाइन्थ्यो । यस मठको स्थापना स्वयं उडुपीका नरेशले गरेका थिए । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ कार्तिक २०७७, शुक्रबार  १२ : ४० बजे

सहमतिमै संसद् खोल्नुपर्छ, नत्र ठूलो संकटमा परिन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले संसदलाई सहज ढंगले

पर्वतका कृषक व्यावसायिक आलुखेतीमा

पर्वत– पर्वतमा करिब दुई हजार किसान व्यावसायिक आलु खेती गर्न

इन्धनको चिन्ता- पतिंगर झर्ने बित्तिकै डढेलो लाग्यो, बर्खामा कसरी खाना पाक्ला ? 

महोत्तरी– बर्खा सुरु हुन लाग्दासमेत खाना पकाउने इन्धन सञ्चित नभएपछि

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति