विश्वभर ६ करोड ३० लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त « Khabarhub

विश्वभर ६ करोड ३० लाखमा संक्रमण, १ लाख ५ हजार सिकिस्त


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर ६ करोड ३० लाखभन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।

संक्रमण सुरू भएको एक वर्ष वित्दा २१८ मुलुकका ६ करोड ३० लाख ७० हजार २७९ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै ५ लाख २ हजार ३३५ जना संक्रमित भएका छन् ।

यो समाचार तयार पार्दासम्म ४ करोड ३५ लाख ३६ हजार जनाले कोरोना भाइरसको संक्रमण जितेका छन् ।

पछिल्लो २४ घण्टामा ३ लाख ५६ हजार ६३० जना संक्रमणमुक्त भएका छन् ।

सोमबार बिहान यो समाचार तयार पार्दासम्म १४ लाख ६५ हजार ९५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ७ हजार २९९ जनाको मृत्यु भएको छ ।

हाल विश्वभर १ करोड ८० लाख ६० हजार ५८२ जना उपचाररत छन् । यसमध्ये १ लाख ५ हजार ४३० जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ७ : ५४ बजे

गृहमन्त्रीमाथि खनिएकी पद्माको आक्रोश, ‘लोकतान्त्रिक मूल्य- मान्यताको खिल्ली उडाए’

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रसुवा बाढीबाट

सडक मर्मतपछि माङसेबुङ खण्डमा यातायात सञ्चालनमा सहज

इलाम– वर्षाका कारण क्षति भएको दमक–चिसोपानी सडकको माङसेबुङखण्ड तीनवटा गाउँपालिकाको

लिथुआनियामा नेटोले ड्रोन खसाल्यो

एजेन्सी– रुस–युक्रेन युद्धका क्रममा नेटोको पूर्वी क्षेत्रमा सुरक्षा तनाव बढिरहेका

पब्जी मोबाइल प्रतियोगिताको आधिकारिक इन्टरनेट साझेदारमा भायानेट

काठमाडौं– भायानेट कम्युनिकेसन्सले नेपालमा आयोजना हुन लागेको अन्तर्राष्ट्रिय पब्जी मोबाइल

उडान रद्ददेखि ब्यागेज हराउनेसम्म यात्रुको क्षतिपूर्ति कानुनमै सुनिश्चित गरिने

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले उडान