कस्ता मानिसमा हुनसक्छ राजयोग ? « Khabarhub

कस्ता मानिसमा हुनसक्छ राजयोग ?


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हस्तरेखा शास्त्रका अनुसार व्यक्तिको हत्केलामा बनेका रेखाका आधारमा उसको जीवनको भूत, भविष्य र वर्तमानको स्थिती जान्न सकिन्छ ।

हत्केलामा बनेका कैयौं प्रकारको रेखाले ब्यक्तिको जीवन चित्रण गर्दछ । हत्केलाका रेखामा जीवन रेखा, स्वस्थ्य रेखा र भाग्य रेखा समेत हुने गर्दछ । यी रेखाका अतिरीक्त हत्केलामा केहि पर्वत समेत बनेको हुन्छ । जसमा शनि पर्वतको खास महत्व हुने गर्दछ । आज हामी हातमा बनेका केहि रेखाले कस्तो जीवनफल इशारा गर्दछ त्यसबारे चर्चा गर्नेछौ ।

१. कुनै ब्यक्तिको हत्केला बीचमा घडा, रुख वा रथको निशान बनेको हुन्छ यस्ता ब्यक्तिले राजयोगको सुख प्राप्त गर्ने मान्यता छ ।

२. यस अलावा जुन ब्यक्तिको निधार चौडा र ठुलो हुन्छ, हात लामो हुन्छ यस्ता ब्यक्तिले समेत राज सुख प्राप्त गर्ने मान्यता छ ।

३. कुनै ब्यक्ति हत्केलामा धनुष, कमलको फूल वा आसनको निशान बनेको भए यस्ता ब्यक्ति ठुला प्रशासक बन्ने मान्यता छ ।

४. जुन ब्यक्तिको हत्केलामा मणिबन्ध (हत्केला मुनी नाडीको रेखा) सीधा शनि पर्वत हुदैं माझि औलामा ठोकिन्छ, यस्ता ब्यक्तिले राजसुख प्राप्त गर्दछन् ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  १२ : ०५ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको