प्रधानमन्त्री ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन « Khabarhub

प्रधानमन्त्री ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन


१५ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्चालन भएको छ ।

@kpsharmaoli_official ह्याण्डलको उक्त एकाउन्टमा एउटा भिडियो सार्वजनिक भएको छ ।

टिकटकले भेरिफाइ गरिसकेको प्रधानमन्त्री ओलीको टिकटक एकाउन्टको पहिलो भिडिओ तीन लाखभन्दा बढीले हेरेका छन् ।

तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने टिकटक एकाउन्टबारे प्रष्ट्याएका छैनन् ।

 

 

 

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार  ३ : ४४ बजे

अकबरे खुर्सानी लगाउन व्यस्त भोजपुरका किसान

भोजपुर- भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन्

काठमाडौँ महानगरले सामुदायिक विद्यालय, अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा कडाइ गर्दै

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालय र अस्पताल क्यान्टिनको खाद्य स्वच्छतामा

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ