मन्त्रिपरिषद् पुनर्गठनविरूद्धको मुद्दा स्थगित « Khabarhub

मन्त्रिपरिषद् पुनर्गठनविरूद्धको मुद्दा स्थगित


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‍काठमाडौँ- प्रतिनिधिसभा विघटनपश्चात मन्त्रिपरिषद् पुनर्गठन गरिनु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको रीटको सुनुवाई स्थगित भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता लोकन्द्र ओलीले दायर गरेका निवदेन न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेकोमा आज पालोनै नआएको अधिवक्ता त्रिपाठीले जानकारी दिए ।

रीटमा मन्त्रिपरिषद् पुनर्गठन र कार्यविभाजन बदर गर्न माग गरिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  १ : ०५ बजे

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी– पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ– गए रातिदेखि भएकाे वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सिन्धुली– दुधौली नगरपालिका–१० खत्रीचोकको भित्री सडकमा आज बिहान भएको मोटरसाइकल

सर्लाही-४ : गगनलाई सघाउन सांसद उम्मेवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

सर्लाही – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

तनहुँ– मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन