पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे मेडिसिटी अस्पताल « Khabarhub

पत्नीको स्वास्थ्य अवस्था बुझ्न प्रचण्ड पुगे मेडिसिटी अस्पताल


१५ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल  भर्ना भएकी पत्नी सीता दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल पुगेका छन् ।

ललितपुरस्थि मेडिसिटी अस्पतालमा उपचाररत सीताको स्वास्थ्य अवस्था बुझ्न बुधबार साँझ प्रचण्ड अस्पताल गएका हुन ।

छोरी गंगा दाहालले बुधबार बिहान सीताको तस्विर सेयर गर्दै उनको उपचार भइरहेको जानकारी दिएकी थिइन ।

लामो समयदेखि अस्वस्थ सीतालाई थप समस्या भएपछि अस्पताल भर्ना गरिएको उनले बताएकी थिइन ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ७ : ३७ बजे

गोकुल बास्कोटाको व्यंग्य– ‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ 

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले वर्तमान सरकारका

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको