अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढ्यो, कुन देशको कति ? (सूचीसहित) | Khabarhub Khabarhub

अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढ्यो, कुन देशको कति ? (सूचीसहित)


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार अमेरिकी डलरसहित सबै देशका मुद्राको विनिमय दर बढेको छ । बिहीबार घटेको सबै देशको विनिमयदर शुक्रबार भने बढेको हो ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १४ रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय १४ रुपैयाँ ६८ पैसा रहेको छ।

यूरोपियन यूरो एकको खरिददर १ सय २५ रुपैयाँ ७२ पैसा तथा बिक्रिदर १ सय २६ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ४८ रुपैयाँ ६१ पैसा र बिक्रिदर १ सय ४९ रुपैयाँ ३९ पैसा रहेको छ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ४१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ५७ पैसा रहेको छ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ५० पैसा रहेको छ।

युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ २२ पैसा रहेको छ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ९१ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ५ पैसा रहेको छ।

कुवेती दिनार एकको खरिददर ३ सय ७५ रुपैयाँ २६ पैसा तथा बिक्रिदर ३ सय ७७ रुपैयाँ २४ पैसा रहेको छ।

बहराईन दिनार एकको खरिददर ३ सय २ रुपैयाँ ६० पैसा तथा बिक्रिदर ३ सय ४ रुपैयाँ १९ पैसा रहेको छ।

कुन देशको कति ?

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : २३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’