वुहानमा रहेका नेपालीको उद्दार चाँडै गर्छौंः परराष्ट्र मन्त्री ज्ञवाली « Khabarhub

वुहानमा रहेका नेपालीको उद्दार चाँडै गर्छौंः परराष्ट्र मन्त्री ज्ञवाली


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नोवेल कोरोना भाइरस फैलिएको चीनको वुहानमा रहेका नेपालीलाई फर्काउने तयारी भइरहेको बताएका छन्।

केही दिन यता वुहानमा रहेका नेपालीहरुले आफूहरुको उद्दारका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएका छन् । कोरोना भाइरसको उद्गम मानिएको वुहानमा रहेका नेपालीहरु आफूहरुलाई संक्रमण हुने त्रासमा छन् ।

उनीहरुले यथाशक्य चाँडो नेपाल सरकारले उद्दारका लागि पहल गरोस भन्ने आशा राखेका छन् ।  चीनस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको जनाएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालालीले बेइजिङ र काठमाडौंमा उहाँहरूलाई फर्काउने तयारी गरिरहेको बताए । उनले त्यहाँ रहेका नेपालीहरुलाई नआत्तिएर सुरक्षा अपनाउन आग्रह गरेका छन् ।

उनले वुहानमा रहेका नेपालीलाई जुनसुकै बेला नेपाल ल्याउने जानकारी चिनियाँ विदेश मन्त्रालयलाई दिइसकेको बताए।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ६ : ३५ बजे

कांग्रेस सभापति थापाले दिए पदबाट राजीनामा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पदबाट राजीनामा दिएका छन्

कीर्तिमानको रोचक यात्राः मेसीले पूरा गरे ९०० गोल

मायामी – अर्जेन्टिनी फुटबलर लियोनेल मेसीले व्यावसायिक फुटबल करियरमा ९००

रविको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटमा सुनुवाइ हुँदै, आजै फैसला आउन सक्ने

काठमाडौँ– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

बाख्रापालनमा निर्भर शुक्लाफाँटाका बासिन्दा

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको

आज चैते दसैँको घटस्थापना

काठमाडौँ– चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र सुरु