स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु | Khabarhub Khabarhub

स्कुल भ्यानको ठक्करले बालिकाको मृत्यु


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।

लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको छ ।

गोरखा मोडेल कलेजको रा१ख १०२८ नम्बरको स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार आज अपराह्न करीब ४ बजेतिर विद्यार्थी छाड्न पुगेको स्कुल भ्यानले सडकमा खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो ।

चालक र भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ४९ बजे

इजरायली आक्रमणमा एक चिकित्सकले गुमाइन् नौ सन्तान

गाजा – गाजामा इजरायलले गरेको आक्रमणमा एक चिकित्सकले नौ सन्तान

लोमान्थाङमा ‘तिजी’ पर्व सुरु

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु

पोखरा – तनहुँको दमौली नजिकै मादी पुलबाट जिप खस्दा तीन

आईपीएलः रिज्भीको शानदार ब्याटिङमा पञ्जाबविरुद्ध दिल्ली ६ विकेटले विजयी

काठमाडौं – यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिसकेको दिल्ली