अमेरिकामा कोरोनाको संक्रमण सबैभन्दा धेरै, अहिलेसम्म १ लाख ६३ हजारबढी संक्रमित « Khabarhub

अमेरिकामा कोरोनाको संक्रमण सबैभन्दा धेरै, अहिलेसम्म १ लाख ६३ हजारबढी संक्रमित


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनको वुहानाट शुरु भएको कोरोना भाइरसको संक्रमण अहिले सबैभन्दा धेरै अमेरिकामा भएको छ ।

अमेरिकामा १ लाख ६३ हजार ४ सय ७९ मानिस संक्रमित भएका छन् । यो संक्रमणमा बितेको २४ घण्टामा मात्रै १९ हजार ९ सय ८८ जना थपिएका छन् ।

संक्रमितमध्ये ३ हजार १ सय ४८ जनाको मृत्यु भइसकेको छ । बितेको २४ घण्टामा अमेरिकाका ५ सय ६५ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसको क्षति अमेरिकाको न्यूयोर्कमा सबैभन्दा धेरै छ । न्यूयोर्कमा अहिलेसम्म १ हजार ३ सय ४२ जनाले ज्यान गुमाएका छन् । ६७ हजार ३ सय २५ संक्रमित छन् ।

त्यस्तै न्यूजर्सीमा पनि १६ हजार ६ सय ३६ संक्रमित छन् । संक्रमितमध्ये १ सय ९८ जनाको ज्यान गएको छ ।

क्यालिफोर्नियामा ७ हजार २ सय ४८ संक्रमित छन् भने १४५ को मृत्यु भएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : २१ बजे

नेपालमा पश्चिम एसिया द्वन्द्वको बहुआयामिक प्रभाव, आपतकालीन तयारीमा ढिलो नगरोस् सरकारले

काठमाडौं– पश्चिम एसियामा देखिएको द्वन्द्वले नेपालमा ठूलो नकारात्मक असर पर्ने

लुम्बिनी प्रदेशसभा : बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरताका मुद्दा उठान

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको नवौँ बैठकमा बोल्ने

शुक्लाफाँटामा पुरिँदै प्राकृतिक ताल

महेन्द्रनगर– विश्वमै दुर्लभ मध्येको एक जनावर बाह्रसिंगाको झुण्ड देख्न पाइने

अर्थसंक्षेप : चार किमी सडक कालोपत्रे गर्नै पाँच वर्ष, नेप्से परिसूचक ४८ अंकले बढ्यो र छापिँदैछन् दैनिक ४० हजार लाइसेन्स

आर्थिक गणनामा खटिने गणकलाई आजदेखि तालिम दिइँदै राष्ट्रिय तथ्याङ्क कार्यालयले

बुढीगण्डकी आयोजनाबारे सभामुख अर्यालको चासो

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो