दुलहीले लगाएको ‘कलात्मक मास्क’ सामाजिक सञ्जालमा भाइरल ! « Khabarhub

दुलहीले लगाएको ‘कलात्मक मास्क’ सामाजिक सञ्जालमा भाइरल !


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- सामाजिक सञ्जालमा एक जोडी भाइरल बनेका छन् । कोरोना महामारीका बेला विवाहमा लगाएको मास्कका कारण उनीहरु भाइरल बनेका हुन् ।

त्यसो त कोरोनाभाइरसका कारण थुप्रै विवाह रोकिएका छन् । तर केहीले भने सामाजिक दूरी अपनाउँदै सीमित जन्तीकाबीच विवाह गर्दै आएका छन् ।

हालै आसाममा भएको विवाहमा दुलहा–दुलहीले निकै नै कलात्मक मास्क लगाएका थिए ।

दुलहाको मास्क केही साधारण भए पनि दुलहीले प्रयोग गरेको मास्क भने कलात्मक छ । अहिले यो जोडीले लगाएको मास्कको चौतर्फी तारिफ समेत गरिएको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : २३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको